शब्दकोश प्रविष्टि

कसुर१

ना.
  1. लामा लामा पात, कोदाको बालाजस्तो खैरो फूल र रौँजस्ता जरा भएको कन्दफल फल्ने एक बोट ।

  2. त्यसैको फल; कसेरुक ।

व्युत्पत्ति

[सं. कसेरुक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008441
मुद्रित पृष्ठ
202