शब्दकोश प्रविष्टि
कसिलो
वि.
कसिएको; गठिलो; साह्रो ।
कस्ने; दुःख दिने ।
कस लाग्ने; नराम्रो पार्ने ।
व्युत्पत्ति
[कस्+इलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008437- मुद्रित पृष्ठ
- 202
शब्दकोश प्रविष्टि
कसिएको; गठिलो; साह्रो ।
कस्ने; दुःख दिने ।
कस लाग्ने; नराम्रो पार्ने ।
[कस्+इलो]
npbs2075-10-008437