शब्दकोश प्रविष्टि
कसक्क
क्रि.वि.
क्रि.वि. [अ. मू. कसक्+क] अँगालाले बेरेर, डोरीले बाँधेर कस्ने किसिमले वा कस्ने चालमा ।
व्युत्पत्ति
[अ. मू. कसक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008416- मुद्रित पृष्ठ
- 202
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ. मू. कसक्+क] अँगालाले बेरेर, डोरीले बाँधेर कस्ने किसिमले वा कस्ने चालमा ।
[अ. मू. कसक्+क]
npbs2075-10-008416