शब्दकोश प्रविष्टि

कविकेशरी

ना.
  1. नेपाली कविहरूलाई प्रदान गरिने नेपालको एक पदवी ।

  2. कविहरूमध्येमा सिंह; श्रेष्ठ कवि ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008382
मुद्रित पृष्ठ
201