शब्दकोश प्रविष्टि

कवच१

ना.

ना. [अ. कब्ज–उल–वसूल] पहिले पहिले मुलुकीखानामा रकम बुझाएपछि अड्डाबाट दिइने गरेको रसिद; कबच ।

व्युत्पत्ति

[अ. कब्ज–उल–वसूल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008366
मुद्रित पृष्ठ
200