शब्दकोश प्रविष्टि
कल्याहा
वि.
झगडा गर्ने; कलह गर्ने; झगडालु; बझुवा; बाझ्ने ।
रुन्चे; रोर्याहा ।
व्युत्पत्ति
[कलह+याहा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008355- मुद्रित पृष्ठ
- 200
शब्दकोश प्रविष्टि
झगडा गर्ने; कलह गर्ने; झगडालु; बझुवा; बाझ्ने ।
रुन्चे; रोर्याहा ।
[कलह+याहा]
npbs2075-10-008355