शब्दकोश प्रविष्टि

कल्याण धन

ना.
  1. गाडिराखेको बेवारिसी धन; गडुवा धन ।

  2. बेवारिस मानिस मर्दा सरकार लागेको धन ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008350
मुद्रित पृष्ठ
200