शब्दकोश प्रविष्टि

कल्पनु

अ.क्रि.
  1. कुनै वस्तु देखेर पाउने वा लिने चाहना हुनु; तिर्सना बढ्नु; मन लोभिनु ।

  2. थक्कथक्क पर्नु; चुकचुकाउनु; पछुताउनु ।

व्युत्पत्ति

[सं. कल्पन+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008320
मुद्रित पृष्ठ
199