शब्दकोश प्रविष्टि

कल्चौँडे

ना.वि.
  1. पहरामा गुँड बनाउने, चिबेजस्तो कालो रङको एक जातको चरो । वि.

  2. ठुलठुला कल्चौँडो भएकी; कालो जिउकी; कल्चौँडी ।

व्युत्पत्ति

[कल्चौँडो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008315
मुद्रित पृष्ठ
199