शब्दकोश प्रविष्टि
कलेवर
ना.
प्राणीको बाह्य रूप; शरीर; देह ।
देवताको प्रतिमा वा तस्बिर ।
बाहिरी आवरण; खोल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008307- मुद्रित पृष्ठ
- 199
शब्दकोश प्रविष्टि
प्राणीको बाह्य रूप; शरीर; देह ।
देवताको प्रतिमा वा तस्बिर ।
बाहिरी आवरण; खोल ।
[सं.]
npbs2075-10-008307