शब्दकोश प्रविष्टि
कलुष
ना.वि.
अधर्म; पाप ।
क्रोध, रिस ।
मयल; दाग ।
खराब भाव, दूषित विचार । वि.
फोहर; मैलो ।
खराब; निन्दनीय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008299- मुद्रित पृष्ठ
- 199
शब्दकोश प्रविष्टि
अधर्म; पाप ।
क्रोध, रिस ।
मयल; दाग ।
खराब भाव, दूषित विचार । वि.
फोहर; मैलो ।
खराब; निन्दनीय ।
[सं.]
npbs2075-10-008299