शब्दकोश प्रविष्टि

कलिकर्म

ना.
  1. परस्परमा कलह पार्ने वा बझाउने काम ।

  2. लडाइँ; झगडा, युद्ध ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008287
मुद्रित पृष्ठ
198