शब्दकोश प्रविष्टि
कलामर्मज्ञ
वि.
कुनै वस्तुको सौन्दर्यबारे राम्रो पारख गर्ने; कलाको भित्री मर्म चिन्ने ।
कलाकार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008281- मुद्रित पृष्ठ
- 198
शब्दकोश प्रविष्टि
कुनै वस्तुको सौन्दर्यबारे राम्रो पारख गर्ने; कलाको भित्री मर्म चिन्ने ।
कलाकार ।
[सं.]
npbs2075-10-008281