शब्दकोश प्रविष्टि

कलाजीवी

वि.

वि. [सं.] कलाका क्षेत्रमा काम गरेर जीविका चलाउने; आफ्नै सिपबाट आर्जेको सम्पत्तिले जीवननिर्वाह गर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008272
मुद्रित पृष्ठ
198