शब्दकोश प्रविष्टि

कलाकारिता

ना.

ना. कलापूर्ण ढङ्गले सजाउने काम; रङ्गरोगन भरेर सिँगारपटार गर्ने प्रविधि । (उदा.— पाटनको कृष्णमन्दिरमा मल्लकालीन कलाकारिताको राम्रो नमुना देखिन्छ) ।

उदाहरण

(उदा.— पाटनको कृष्णमन्दिरमा मल्लकालीन कलाकारिताको राम्रो नमुना देखिन्छ)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008268
मुद्रित पृष्ठ
198