शब्दकोश प्रविष्टि
कलह
ना.
ना. [सं.] पक्षविपक्षका बिच कुनै कुरा वा विषयमा हुने भनाभन; परस्परको भनावैरी; बाझाबाझ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008261- मुद्रित पृष्ठ
- 197
शब्दकोश प्रविष्टि
ना. [सं.] पक्षविपक्षका बिच कुनै कुरा वा विषयमा हुने भनाभन; परस्परको भनावैरी; बाझाबाझ ।
[सं.]
npbs2075-10-008261