शब्दकोश प्रविष्टि
कलस्यौली
ना.
ना. [कलश+यौली] विवाह आदि मङ्गलकार्यमा सगुनका रूपमा विशेष किसिमले सजाइएको कलश बोकेर जन्तीमा बेहुलाबेहुलीका अगाडि हिँड्ने कन्या वा सधवा स्त्री ।
व्युत्पत्ति
[कलश+यौली]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008259- मुद्रित पृष्ठ
- 197