शब्दकोश प्रविष्टि

कलश

ना.
  1. बिहानबेलुका पानी भरेर राखिने जलपात्र; गाग्रो; घँटो ।

  2. पूजाआजामा वरुण, नवग्रह आदि देवताको आवाहन गर्न स्थापना गरिने जलपूर्ण घडा; तामाको जलपात्र ।

  3. मन्दिरको गजुर ।

  4. विवाहमा सगुनका निम्ति अघि लाएर हिँडाइने, विशेष सजिसजाउ पारिएको, मन्दिरका आकारको मङ्गलपात्र ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008257
मुद्रित पृष्ठ
197