शब्दकोश प्रविष्टि
कलरव
ना.
मिठो र सुरिलो आवाज; कोमल र मधुर ध्वनि ।
परेवाहरूको सामूहिक आवाज ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008254- मुद्रित पृष्ठ
- 197
शब्दकोश प्रविष्टि
मिठो र सुरिलो आवाज; कोमल र मधुर ध्वनि ।
परेवाहरूको सामूहिक आवाज ।
[सं.]
npbs2075-10-008254