शब्दकोश प्रविष्टि

कलमी

वि.
  1. कलम काटेर सारेको; कलम बनाइएको ।

  2. कलम सारेको बोटमा फलेको ।

  3. हाँगा काटेर वा छाँटेर सारिएको (फलफूल आदि) ।

  4. लेख्न जान्ने; कलमजीवी ।

व्युत्पत्ति

[कलम+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008250
मुद्रित पृष्ठ
197