शब्दकोश प्रविष्टि
कलम हडताल
ना.
ना. सम्बन्धित उच्च निकायका सामु आफ्ना मागहरू राखी कर्मचारीहरूले कार्यालयमा हाजिर भएर पनि तोकिएको काम नगर्ने एक प्रकारको हडताल; हाजिर भएर पनि लेखपढको काम नगर्ने जिद्दी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008249- मुद्रित पृष्ठ
- 197