शब्दकोश प्रविष्टि
कलबिख
ना.वि.
कर्कलाका आकारको लाम्चो पात हुने, निलो फूल फुल्ने र कालो फल लाग्ने बिखालु एक वनस्पति । वि.
खानै नसकिने खालको तितो; ज्यादै तितो ।
व्युत्पत्ति
[कालो+बिख]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008238- मुद्रित पृष्ठ
- 197
शब्दकोश प्रविष्टि
कर्कलाका आकारको लाम्चो पात हुने, निलो फूल फुल्ने र कालो फल लाग्ने बिखालु एक वनस्पति । वि.
खानै नसकिने खालको तितो; ज्यादै तितो ।
[कालो+बिख]
npbs2075-10-008238