शब्दकोश प्रविष्टि
कलजिभ्रे
वि.ना.
कालो जिभ्रो भएको ।
बोक्सो (व्यक्ति) । ना.
दुर्वचन बोल्ने मानिस; कटु वाक्य प्रयोग गर्ने व्यक्ति ।
व्युत्पत्ति
[कालो+जिभ्रे]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008228- मुद्रित पृष्ठ
- 196
शब्दकोश प्रविष्टि
कालो जिभ्रो भएको ।
बोक्सो (व्यक्ति) । ना.
दुर्वचन बोल्ने मानिस; कटु वाक्य प्रयोग गर्ने व्यक्ति ।
[कालो+जिभ्रे]
npbs2075-10-008228