शब्दकोश प्रविष्टि
कलघर
ना.
कलपुर्जाहरू सँभालेर राखिने घर, यन्त्रशाला ।
धान कुट्ने, तेल पेल्ने, पिठो पिँध्ने यन्त्र आदि राखिएको घर वा कोठा ।
व्युत्पत्ति
[कल+घर ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008223- मुद्रित पृष्ठ
- 196
शब्दकोश प्रविष्टि
कलपुर्जाहरू सँभालेर राखिने घर, यन्त्रशाला ।
धान कुट्ने, तेल पेल्ने, पिठो पिँध्ने यन्त्र आदि राखिएको घर वा कोठा ।
[कल+घर ]
npbs2075-10-008223