शब्दकोश प्रविष्टि
कलकलाउँदो/कलकलाउँदी
वि.
कलकल शब्द निकाल्ने (नदी, झरना आदि) (कलकलाउँदी, दूरमा नदी— देवकोटा) ।
भर्खर मुना पलाएको वा पालुवा चढेको; कमलो (रुखपात, लहरा इ.) ।
भर्खर बँस चढ्न लागेको; लर्के (केटो, उमेर इ.) ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008216- मुद्रित पृष्ठ
- 196