शब्दकोश प्रविष्टि

कलकलाइनु

अ.क्रि.
  1. कलकल शब्द गर्दै बगिनु ।

  2. कलिलो होइनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008215
मुद्रित पृष्ठ
196