शब्दकोश प्रविष्टि

कल४

ना.वि.
  1. मानसिक सन्तुष्टि; आन्तरिक शान्ति ।

  2. मन; इच्छा । वि.

  3. अर्थ नबुझिए पनि सुनिरहूँजस्तो मिठो र सुरिलो (कलरव, कलस्वर, कलध्वनि इ. ।) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008210
मुद्रित पृष्ठ
196