शब्दकोश प्रविष्टि
कर्मवीर
वि.
साहसिलो वा उल्लेखनीय काम गर्नाले वीर कहलाएको; काममा साह्रै खट्ने ।
कुनै विघ्नवाधाको परवाह नगरी कर्तव्यपालनमा अटल रहने ।
परोपकारको भावनाले निःस्वार्थ काम गर्ने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008187- मुद्रित पृष्ठ
- 195