शब्दकोश प्रविष्टि
कर्मवाद
ना.
ना. [सं.] दर्शनशास्त्रअनुसार शुभ वा अशुभ कर्मको फल अवश्य भोग्नुपर्छ भन्ने सिद्धान्त; कर्ममा विश्वास गर्ने वाद ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008184- मुद्रित पृष्ठ
- 195
शब्दकोश प्रविष्टि
ना. [सं.] दर्शनशास्त्रअनुसार शुभ वा अशुभ कर्मको फल अवश्य भोग्नुपर्छ भन्ने सिद्धान्त; कर्ममा विश्वास गर्ने वाद ।
[सं.]
npbs2075-10-008184