शब्दकोश प्रविष्टि
कर्मवाच्य
ना.
व्याकरणअनुसार तीन वाच्य कर्तृ, कर्म र भावमध्ये एक; वाक्यको बनोटमा क्रियाद्वारा प्रत्यक्षतः कर्म सम्बन्धित हुने पदयोजना ।
कर्म मुख्य भई कर्मअनुसार क्रियापद हुने समासविशेष ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008183- मुद्रित पृष्ठ
- 195