शब्दकोश प्रविष्टि

कर्मनिष्ठ

वि.
  1. कुनै पनि काममा आत्मविश्वासका साथ लगनशील भई लाग्ने वा खट्ने; कर्मठ ।

  2. नियमबमोजिम धार्मिक अनुष्ठान गर्ने; कर्मकाण्डी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008173
मुद्रित पृष्ठ
195