शब्दकोश प्रविष्टि

कर्मणा

क्रि.वि.

क्रि.वि. [सं.] कामअनुसार; कामले । (उदा.— मनसा, वाचा, कर्मणा सबैको हित चिताउनु हाम्रो कर्तव्य हो ।)

उदाहरण

(उदा.— मनसा, वाचा, कर्मणा सबैको हित चिताउनु हाम्रो कर्तव्य हो ।)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008169
मुद्रित पृष्ठ
195