शब्दकोश प्रविष्टि
कर्मचण्डाल
वि.ना.
चण्डालको जस्तो नीच आचरण गर्ने; कर्मद्वारा चण्डालजस्तो भएको । ना.
खराब काम गर्ने व्यक्ति, माथिल्लो जात वा संस्कारमा जन्मेर पनि शूद्रवत् आचरण गर्ने नीच व्यक्ति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008161- मुद्रित पृष्ठ
- 194