शब्दकोश प्रविष्टि

कर्तृवाच्य

ना.

ना. [सं.] व्याकरणको नियमअनुसार क्रियाव्यापारले प्रत्यक्ष रूपमा कर्तापदलाई सङ्केत गर्ने वाच्य । (जस्तो— 'राम पुस्तक पढ्छ' यो कर्तृवाच्य हो) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008142
मुद्रित पृष्ठ
194