शब्दकोश प्रविष्टि

कर्तु

वि.ना.

वि. [सं. कर्तृ] काम गर्ने । ना. २. कर्ता (ईश्वर, ब्रह्मा, शिव, विष्णु, भाग्य इ.) । (उदा.— उनी मानिसको सुखका निम्ति कार्य र कर्तुमिल्नुपर्छ भन्ने विश्वास राख्छन् ।)

उदाहरण

(उदा.— उनी मानिसको सुखका निम्ति कार्य र कर्तुमिल्नुपर्छ भन्ने विश्वास राख्छन् ।)

व्युत्पत्ति

[सं. कर्तृ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008136
मुद्रित पृष्ठ
194