शब्दकोश प्रविष्टि
कर्ता
वि.ना.
गर्ने ।
बनाउने; रचना गर्ने । ना.
कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकमध्ये पहिलो कारक; क्रियाव्यापारको प्रमुख सञ्चालक; प्रायः प्रथमा विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक; कर्तृकारक ।
ब्रह्मा ।
ईश्वर ।
मरेका जन्तुको पोलिएको छाला (प. ने.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008133- मुद्रित पृष्ठ
- 194