शब्दकोश प्रविष्टि
कर्णधार
ना.वि.
नाउ वा डुङ्गा खियाएर जीविका गर्ने व्यक्ति; बोटे; माझी; मल्लाह ।
कुनै संस्था वा कार्यालयको मुख्य अधिकारी; प्रमुख शासक । वि.
पार लाउने (व्यक्ति); सिपालु; पोख्त ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008111- मुद्रित पृष्ठ
- 193