शब्दकोश प्रविष्टि

कर्के

वि.ना.
  1. करकापमा परेको; अठ्याङमा परेको; द्विविधा अथवा सन्धिसर्पन आदिले गर्दा किंकर्तव्यविमूढ भएको ।

  2. त्यस्तो प्रकारको स्थितिमा पार्ने (कर्के दाउ, कर्के चाल इ.) । ना.

  3. कुस्तीको एक विशेष दाउ (विपक्षीलाई उम्कन नदिने गरी अँठ्याउने चाहिँ) ।

  4. बाङ्गो, छड्के, टेढो ।

व्युत्पत्ति

[सं. करक+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008096
मुद्रित पृष्ठ
193