शब्दकोश प्रविष्टि
करौँते
ना.वि.
खस्रा र लामा पात हुने, सेतो फूल फुल्ने, भुईंमा वा पानीमा लहरा फैलने दुबोजातको एक प्रकारको झार; पानीदुबो ।
पात ज्यादै खस्रो हुने सानो खालको एक प्रकारको बाँस । वि.
करौँतीजस्तो रेट्ने वा अर्कालाई निर्दयी चालले दुःख दिने स्वभावको; करौँतीजस्तो ।
व्युत्पत्ति
[करौँती+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008075- मुद्रित पृष्ठ
- 192