शब्दकोश प्रविष्टि
करसम्पुट
ना.
ना. [सं.] अभिवादनका समयमा नमस्कार आदिमा झँ दुई हत्केलालाई पूरै नजोडी औँलाका टुप्पा र मणिबन्ध मात्र जोडेर बुढी औँलातिर खुला राख्ने एक विशेष मुद्रा (प्रायः धार्मिक); अञ्जलिमुद्रा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008013- मुद्रित पृष्ठ
- 190–191