शब्दकोश प्रविष्टि

करयोग्य मूल्य

ना.

ना. [सं.] कर कार्यालयले मिनाहा गरेको करमुक्त मूल्यभन्दा बढी मूल्य; कर लाग्ने चाहिँ मूल्य (घर, जग्गा आदिको) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008009
मुद्रित पृष्ठ
190