शब्दकोश प्रविष्टि
करयुगल
ना.
अभिन्न रूपमा दुई हातलाई जनाउने साझे संज्ञा ।
जम्लाहात; करजोरी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008008- मुद्रित पृष्ठ
- 190
शब्दकोश प्रविष्टि
अभिन्न रूपमा दुई हातलाई जनाउने साझे संज्ञा ।
जम्लाहात; करजोरी ।
[सं.]
npbs2075-10-008008