शब्दकोश प्रविष्टि
कर निर्धारण
ना.
ना. [सं.] सरोकारवाला कार्यालय वा संस्थाले कर असुलसम्बन्धी नीति एवं नियमहरूको निर्धारण गर्ने वा सोअनुसार लाग्ने कर तोक्ने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007992- मुद्रित पृष्ठ
- 190
शब्दकोश प्रविष्टि
ना. [सं.] सरोकारवाला कार्यालय वा संस्थाले कर असुलसम्बन्धी नीति एवं नियमहरूको निर्धारण गर्ने वा सोअनुसार लाग्ने कर तोक्ने काम ।
[सं.]
npbs2075-10-007992