शब्दकोश प्रविष्टि

करण्ड

ना.
  1. बाँस वा बाँस जातिका चोयाबाट तयार भएको झुन्ड्याएर हिँड्न मिल्ने ढक्कीविशेष; कणाली; उझिन्डोदार पेटारो वा टोकरी ।

  2. माहुरीको चाको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007984
मुद्रित पृष्ठ
190