शब्दकोश प्रविष्टि

करङ

ना.
  1. ढाडबाट आरम्भ भएर छातीको मध्य भागमा पुगी जोडिने र भित्र्याँस (मुटु, कलेजो, फोक्सो, फियो आदि)को रक्षा गर्न सघाउ पुर्‍याउने हाडका पाताहरूबाट निर्मित पिँजडाका आकारको अस्थिप्रणाली ।

  2. आकारमा दोब्रिएको तरबार झँ देखिने उक्त प्रणालीको कुनै एक हाड ।

व्युत्पत्ति

[सं. करङ्क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007973
मुद्रित पृष्ठ
189