शब्दकोश प्रविष्टि
कर१
ना.
ना. [सं.] अरू शब्दको पछिल्तिर लागेर दिने, गर्ने आदि अर्थ बुझाई विशेषण एवं नाम बनाउने हाल नेपालीमा अनुसर्गात्मक प्रत्यय मानिने तर संस्कृत मूलको नियमानुसार समासको उत्तरपद ठहरिने एक रूप (दिवाकर, प्रभाकर, दिनकर, सुखकर इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007959- मुद्रित पृष्ठ
- 189