शब्दकोश प्रविष्टि
कम्युन
समाजवादी व्यवस्थामा आर्थिक, सामाजिक, सांस्कृतिक वा वर्णका दृष्टिले समवर्गीठहरिने व्यक्तिहरूको सामूहिक बसोबास ।
त्यस्ता व्यक्तिहरूको समुदाय; जनपद ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007950- मुद्रित पृष्ठ
- 189
शब्दकोश प्रविष्टि
समाजवादी व्यवस्थामा आर्थिक, सामाजिक, सांस्कृतिक वा वर्णका दृष्टिले समवर्गीठहरिने व्यक्तिहरूको सामूहिक बसोबास ।
त्यस्ता व्यक्तिहरूको समुदाय; जनपद ।
[अङ्.]
npbs2075-10-007950