शब्दकोश प्रविष्टि
कम्मरी
ना.
ना. घरको माथिल्लो तलामा टायल, झिङटी आदिको छानामुन्तिर ट्वाकललाई टेकाउन चारैतिर जडिएको पटुवाका आकारको काठ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007948- मुद्रित पृष्ठ
- 189
शब्दकोश प्रविष्टि
ना. घरको माथिल्लो तलामा टायल, झिङटी आदिको छानामुन्तिर ट्वाकललाई टेकाउन चारैतिर जडिएको पटुवाका आकारको काठ ।
npbs2075-10-007948