शब्दकोश प्रविष्टि
कम्बल
ना.
सिरक आदि झँ जाडामा ओढिने ऊनीको बाक्लो ओढ्ने; पाखी ।
ओछ्याउने काममा आउने र आवश्यक पर्दा ओढ्न र पानी ओत्नसमेत मिल्ने ऊनीको पाखी आदि भन्दा पनि बाक्लो कपडा; राडी; काम्लो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007944- मुद्रित पृष्ठ
- 188–189