शब्दकोश प्रविष्टि
कम्पास
ना.
दिशाहरू छुट्याउने यन्त्र; दिग्दर्शन यन्त्र; दिक्साधन यन्त्र ।
रेखागणित, चित्रकला आदिमा वृत्त, अर्धवृत्त वा खण्डवृत्त कोर्ने एक सामान; पर्काल ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007930- मुद्रित पृष्ठ
- 188